CG Electronics
IME Life
NIMB

भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको घटनाप्रति सांसद पन्तको आक्रोश

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले, नेपाली सुरक्षाकर्मीमाथि अविश्वास पैदा हुने गरि भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको भन्ने घटनाप्रति गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सोमबार उनले भारतका स्थानीय आन्दोलनकारी अमृत पाल सिंह नेपाल प्रवेश गरेको र उनलाई खोल्दै भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको भन्ने घटनाप्रति आपत्ति जनाएका हुन् ।

उनले भने ‘भारतका स्थानीय आन्दोलनकारी अमृत पाल सिंह नेपाल प्रवेश गरे भन्ने समाचार आइरहेको छ । हाम्रो सुरक्षा संयन्त्रले खोज्दा पत्ता लगाउन सकेको छैन ।

तर विरगञ्ज नाका र बाँकेको जमुना नाका हुँदै भारतीय सुरक्षाकर्मीहरू नेपाल प्रवेश गरेका छन् । हाम्रो देशको सुरक्षा संयन्त्रमाथि अविश्वास भयो र नेपालमा यसरी बाह्य देशका जनता जबरजस्ती पस्ने कुरा राम्रो होईन त्यसैले नेपाल सरकारले यसबारे अविलम्ब नेपाली जनता र संसद्लाई जानकारी दिनुपर्छ ।


सुरक्षाको विषयमा नेपाल सरकारका सम्बन्धित निकायहरू चनाखो हुने बेला आएको उनको भनाई छ । नेपालको सुरक्षा निकायहरूले सशक्त रुपमा आफ्नो कार्यहरू गर्नुपर्ने उनको भनाई छ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...