CG Electronics
IME Life
NIMB

सबै धर्मप्रति मेरो समान सम्मान छ : मेटमणि चौधरी

NIMB
Himalayan Bank

 

काठमाडौं , दाङ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक एवं पूर्व मन्त्री मेटमणि चौधरीले सबै धर्मप्रति समान सम्मान रहेको बताएका छन् ।

लमहीमा इसाइ धर्मावलम्बीद्धारा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी भने, ‘मुलुक धर्म निरपेक्ष भइसक्दा समेत जनताको आस्थाका आधारमा विभेद गरिएको छ । कतै इसाइलाई निषेध गरिएको त कतै बौद्ध मार्गीहरुलाई । म हिन्दु, इसाइ, बौद्ध सबै आस्था मान्ने नेपाली जनतालाई समान सम्मान गर्छु ।’

इसाइहरुका लागि बजेट छुट्याउने आफू पहिलो सांसद भएको बताउँदै दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद समेत रहेका चौधरीले थपे, ‘मैले इसाइ धर्मावलम्बीहरुका लागि बजेट छुट्याउँदा अनेकखाले प्रतिक्रिया भए । विरोध भए । तर हिन्दुका लागि बजेट विनियोजित गर्दा भने केही प्रतिक्रिया आएन ।’

नयाँ संविधानले जनतालाई धार्मिक स्वतन्त्रता दिएको बताउँदै उनले त्यसको सबैले कदर गर्नु पर्ने बताए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...