CG Electronics
IME Life
NIMB

परराष्ट्रमन्त्रीमा एनपी साउद र भौतिक पूर्वाधार राज्यमन्त्रीमा नन्दा चपाईले लिए सपथ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेपाली काँग्रेसका नारायणप्रसाद एनपी साउदले परराष्ट्र मन्त्रीको सपथ लिएका छन् ।

 

साउदले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीकोतर्फबाट नन्दा चपाईले पनि शीतल निवासमा आयोजित कार्यक्रमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीकोरुपमा सपथ लिएकी छिन् ।

प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गर्नु पर्ने भएकोले एनपी साउदको नियुक्ति गरिएको जानकारहरुको भनाइ छ ।

अझै पनि प्रधानमन्त्री प्रचण्डसँग चार मन्त्रालय बाँकी छन् । नेपाली काँग्रेसले पठाउनु पर्ने अन्य मन्त्रीहरु पठाउन बाँकी नै छ ।

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी आयातमा सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्रीका सल्लाहकार

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१८

काठमाडौं, असार २६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव...

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्न सहमती

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:४९

  काठमाडौं । नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय...

विद्युत् आयोजनाको पीपीए र अनुमतिपत्र प्रक्रिया सुधारबारे अध्ययन प्रतिवेदन ऊर्जामन्त्रीलाई

विद्युत् आयोजनाको पीपीए र अनुमतिपत्र प्रक्रिया सुधारबारे...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:१४

  काठमाडौं, असार २६ – विद्युत् उत्पादन, प्रसारण, वितरण तथा...

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित

नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:११

  नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन...