CG Electronics
IME Life
NIMB

मौलाकाली केबलकार औपचारिकरुपमा सञ्चालनमा, धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास

NIMB
Himalayan Bank

 

काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट र मौलाकाली जोड्ने १२ सय मिटरको मौलाकाली केबलकार औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वी सोमबार मौलाकाली केबलकारको उद्घाटन गरेका छन् । केबलकारण निर्माण भएसंगै प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिर जान आउन श्रद्धालुहरुलाई सहज भएको छ ।

 

केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले केबलकार निर्माणले धार्मिक पर्यटनसँगै सांस्कृतिक र आर्थिक रुपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

आईएमई ग्रुपले निर्माण गरेको मौलाकाली केबलकार एकतर्फी दुरी १२ सय मिटरको छ । १४ वटा डब्बा रहेको केबलकारको एउटा डब्बामा एकैसाथ आठ जना बस्न मिल्छ ।

 

६ वटा स्टेशन टावर राखिएको केबलकार गत बैशाख १ गतेदेखि नै सञ्चालनमा आएपनि औपचारिक उद्घाटन भने आज गरिएको हो ।

मौकाकालीमा आईएमई ग्रुपले केबलकारसहितको सुविधासम्पन्न होटल पनि निर्माण हुँदैछ । बुहव्यवसायिक अवधारणमा अघि बढाइएको यस्को कुल लगानी २ अर्ब बढी भएको आईएमई ग्रुपले जनाएको छ ।

 

होटल निर्माण सम्पन्न भएपछि समग्रमा मौलाकालीमा चार सय जनाले नयाँ रोजगारी पनि आईएईको भनाइ छ ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...