IME Life
NIMB

अमेरिकन चेम्बर अफ कमर्स र युएस एड ट्रेडबीच लगानी विस्तारमा सहजीकरणका लागि सहकार्य

NIMB
Himalayan Bank

 

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम) र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तारमा सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

एमच्यामका अध्यक्ष अजित शाह र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालकी प्रमुख एग्नेस लुजले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेसले लगानी विस्तारका लागि एमच्यामलाई नीतिगत रुपमा सहजीकरण गर्नेछ ।

 

सो सम्झौता अनुसार नेपाल तथा अमेरिकामा हुने व्यवसाय एकअर्काको देशमा विस्तार गर्नका लागि सहज हुने एमच्यामका अध्यक्ष अजित शाहले बताए । सम्झौताले नेपाल र अमेरिकाबीच लगानीमैत्री वातावरण निर्माण गर्ने शाहले बताए ।

 

यस्तै, एमच्यामले नेपाल र अमेरिकामा ‘डुइङ विजनेश’ सञ्चालनका लागि चासो देखाउनेहरूका लागि सहजीकरण गर्नेछ ।

सो सम्झौतापश्चात एमच्यामले व्यवसायका लागि विभिन्न किसिमका वर्कशप सञ्चालन गर्ने तथा तालिमको समेत व्यवस्था गर्नेछ ।

सम्झौता अवधि २०२३ को मेदेखि २०२६ डिसेम्बर २६ सम्म रहने बताइएको छ ।

 

अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एमच्याम) अमेरिकी लगानीमा नेपालमा सञ्चालित कम्पनीहरूको साझा संस्था हो ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...