CG Electronics
IME Life
Ncell NPL

जनशक्तिको अभावमा १० लाख ३० हजार हेक्टर जमिन खेर गयो : कृषिमन्त्री भुसाल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसालले जनशक्तिको अभावले १० लाख ३० हजार हेक्टर खेति योग्य जमिन खेर गएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित दिगो विकास शुसासन समिति बैठकमा उनले उत्पादन बढाउन जमिन र विउको आवश्यकता भएप्नि जनशक्तिलाई बढाउन उत्तिकै आवश्यक भएको बताए ।

उनले भने ‘श्रम शक्ति र जनशक्तिको आवश्यक छ । जनशक्ति नभएको कारणले जमिनहरु बाँझो छ । विषेश गरि पहाडमा खेती गर्ने जनशक्ति पलायन भएको छ । गत सालको कृषि गणनाको तथ्याङक हेर्ने हो भने पनि जनशक्तिको अभावले १० लाख ३० हजार हेक्टर खेति योग्य जमिन खेर गएको छ । यो चाही गम्भीर समस्याको रुपमा देखा परेको छ ।’

कृषि उपजको आधारमा वजार व्यवस्थापन गर्न आवश्यक भएको उनको भनाइ छ । उनले कृषि र सिँचाई मन्त्रालयको सहकार्यमा कृषि वन र पर्यावरण भन्ने कार्यक्रमहरु अगाडि सारिएको पनि बताए ।

कृषि मन्त्री भुसालले नेपालको जंगलमा प्रशस्त मात्रामा पाइने अमला मात्र २ अर्ब बराबरको आयात भएको देखिएको बताए ।

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल,...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:०८

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका...

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:००

  सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले...

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५६

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स...

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५२

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ...

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:४५

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट...