CG Electronics
IME Life
NIMB

लगानीकर्ताको लागि सबै सूचना उपलव्ध हुने गरि राष्ट्रिय पोर्टल तयार गरिने

NIMB
Himalayan Bank

काठमाडौं । सरकारले लगानीकर्ताको लागि सबै सूचना उपलव्ध हुने गरि राष्ट्रिय पोर्टल तयार गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आर्थिक बर्ष २०८०÷८१ को बजेट पेश गर्देै पोर्टलमा लगानीका क्षेत्रहरु अवसर कानुनी तथा नीतिगत व्यवस्था प्रोत्साहन सम्वधी व्यवस्था तथा लगानी फिर्ताको व्यवस्था लगायतका सम्पुर्ण व्यवस्था गरिने बताए ।

उनले भने ‘ आन्तरिक तथा बाह्य प्रवद्धर्नमा नयाँ कम्पनी दर्ता तथा कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा कुनै पनि शुल्क र दस्तुर नलाग्ने व्यवस्था न्युनतम १ सय रुपैंयामात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था मिलाईनेछ । ’

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...