CG Electronics
IME Life
Ncell NPL

विदेशी दाताहरु सहयोग दिन तयार छन्,तर खर्च गर्ने क्षमता हामीसँग छैन् : अर्थमन्त्री

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले विदेशीसँग सहयोग ल्याउँदा खर्च गर्न सक्ने क्षमता पनि देखाउनु पर्ने बताए ।

सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै डा। महतले विदेशी दाताहरुले सहयोगका लागि अझै पनि इच्छा देखाएका छन् । तर हामीसँग खर्च गर्ने क्षमता देखाउन नसक्दा सहयोगका लागि देखाएको इच्छा लिन नसकेको उनको भनाइ थियो ।

उनले भने ‘ बजेट आउँछ खुसी हुुन्छौं तर कार्यन्वयन हुँदैन् । उपयोग र खर्च हुँदैन् । विदेशी सहयोग र थप सहयोग आउँछ । त्यस्ता प्रतिवद्धताहरु आएको छ । त्यो किसिमको विदेशी सहयोगी दाताहरुले ईच्छा प्रकट गरेका छन् । तर हामीले खर्च गर्ने क्षमता देखाउनु पर्छ ।

बजेटको आकार चालु आर्थिक वर्ष भन्दा २.३४ प्रतिशतले घटाएको छ। घटाउनु पर्ने अवस्था आयो । किनभने एकातिर क्रृण व्याजको दायित्व हरेक वर्ष तिर्नु पर्छ त्यो दायित्व ब्ढ्यो ।

अर्कोतिर वैदेशिक सहयोग कति आउँछ त्यसलाई मध्य नजर राख्नै प¥यो । र हाम्रो राजस्व कति छ रु त्यसलाई पनि मध्य नजर राख्नु प¥यो । ’

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...