CG Electronics
IME Life
Ncell NPL

सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने कुरामा चलखेल भयो : मन्त्री बस्नेत

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले आफूले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने प्रस्तावमा चलखेल भएको आरोप लगाएका छन् ।

बुधवार काठमाडौंमा आयोजित रत्तदान दिवस विषेश कार्यक्रममा उनले स्वास्थ्य बीमाको अवस्था राम्रो नभएको र सुर्तीजन्य पदार्थबाट आएको करले विपन्न व्यवारिसे तथा गरिवलाई सहयोग गर्ने उद्देश्य लिएको बताए ।

‘स्वास्थ्य विमा अहिले अलपत्र अवस्थामा रहेको छ । हामी भन्ने बेलामा जनताको निशुल्क उपचार भन्छौं तर गरिव व्यक्ति तथा विरामीहरु हस्पिटलको शैया बाट उपचार गर्न नसकेर घरमै बस्न पर्ने अवस्था आएको छ ।’

उनले भने ‘सुर्तिन्य पदार्थमा कर बढायर त्यसबाट उठाएको अर्व औं रुपैया पैसा विपन्न व्यवारिसे गरिवलाई सहयोग गर्ने भनेर कार्य योजना ल्याएको तर यसमा विभिन्न खालको चलखेल भएको कारणले गर्दा हुनु पर्ने जति वृद्धि भएको छैन् ।’

उनले शिक्षा र स्वास्थ्यको लागि सरकार प्रतिवद्ध रहेको बताए ।
यो क्षेत्रमा व्यथिती र विसंगती पनि भएसंगै त्यसको समाधान गर्न आफूहरु लागि परेको उनको भनाई छ ।

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:०७

  काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स...

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा :...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक...

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने त्यो स्वच्छन्दता हो : डा.कुमार शर्मा आचार्य

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३९

काठमाडौं । विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व...

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३३

काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले...

चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू परिवर्तनले पार्ने प्रभाव र सचेतना कार्यक्रम

चित्र लेखनमार्फत विविध अपाङ्ग भएका व्यक्तिहरुमाथि जलवायू...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:१६

  काठमाडौं । नेपाल आदिवासी अपाङ्ग महिला संघ (निडवान)को आयोजनामा...

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा.अनुप थापा

प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण...

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२६

काठमाडौं । प्लास्टिक सर्जरीलाई नेपालमा अझै पनि धेरैले केवल सौन्दर्यसँग...