CG Electronics
IME Life
Ncell NPL

चटयाङ परेका बेला जोगिने तरिका ?

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

फुस, पक्की वा जस्तोसुकै घरमा चटयाङको सुचालक (लाइटनिङ कन्डक्टर) लगाउनुपर्छ ।

जमिनमा रहँदा असुरक्षित अग्लो वस्तुको मुनि, छेउछाउमा बस्नु हुँदैन ।

अग्लो रूख, बाँसको झाङलगायतको मुनि र खुल्ला ठाउँमा बस्नु हुन्न ।
हाइटेन्सन लाइनको नजिक भए दुइटा ठूलो टावरबीच तारमुनि बस्दा हुन्छ ।
घरभित्र हुँदा रेडियो, टेलिभिजन, इलेक्ट्रोनिक उपकरण आदि बन्द राख्नुपर्छ ।
तार जोडिएको फोन (ल्यान्ड लाइन) उपयोग गर्नु हुँदैन । यसबाट मृत्युसमेत भएको छ ।
खुला धारामा नुहाउनु हुँदैन ।
सकेसम्म विद्युतीय उपकरणभन्दा टाढै बस्नुपर्छ ।
चटयाङ परिरहेका बेला रेडियो, टीभी, कम्प्युटर, सबैको मोडेम र पावर प्लग निकाल्नुपर्छ ।
झयालढोकाबाट अलि टाढा बस्नुपर्छ ।
नांगा खुट्टाले भुइँमा टेक्नु हुँदैन ।
पछिल्लोपटक चटयाङको आवाज सुनेको आधा घण्टासम्म बाहिर निस्कनु हुँदैन ।

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:४९

  काठमाडौँ । बिहानीको कफी होस् वा व्यावसायिक बैठक अनि...

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, केही समयपछि पुनः सञ्चालन

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध, केही समयपछि...

वि.सं.२०८२ चैत १५ आइतवार १०:२६

  काठमाडौं। नेपाल टेलिकम को मोबाइल डाटा तथा एफटीटीएच (FTTH)...

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान महासंघको वेबिनार सम्पन्न

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान...

वि.सं.२०८२ फागुन २६ मंगलवार २१:४१

काठमाडौं । ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्यान महासंघ...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि...

वि.सं.२०८२ फागुन २६ मंगलवार २१:१७

  काठमाडौं, ५ मार्च २०२६ — विश्वव्यापी प्रविधि कम्पनी याङ्गो...

एनसेलको डिजिटल विस्तार : VoLTE रोमिङदेखि २५० मिलियन डलर लगानी प्रस्ताव

एनसेलको डिजिटल विस्तार : VoLTE रोमिङदेखि २५०...

वि.सं.२०८२ फागुन १६ शनिवार ०९:१५

  काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले डिजिटल पूर्वाधार...