CG Electronics
IME Life
NIMB

महिलाको नीतिगत तहमा पहुँच आवश्यक छ : उप सभामुख मगर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उप सभामुख ईन्दिरा राना मगरले, महिलाको नीतिगत तहमा पहुँच पु¥याउन थप प्रयास आवश्यक रहेको बताएकी छिन् ।
बिहीवार राष्ट्रिय महिला आयोगद्वारा आयोजित महिलाको नीतिगत तहमा पहुँच सम्बन्धी, संघीय सांसद र समितिका सभापतिसँग अन्तरक्रिया कार्यक्रमा उनले नीतिगत तहमा महिलाको समानुपातिक प्रतिनिधित्व हुन नसकेको बताएकी छिन ्।

‘तपाईहरु जुनै पार्टीको सांसद भएतापनि पार्टी भन्दा माथि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनताको सेवा गर्नुपर्छ ।’ उनले भनिन् ‘महिलाहरुलाई अगााडी कसरी बढाउँने आफ्नो अधिकारहरु कसरी खोज्ने भन्ने भन्दै राजनीतिमा मात्र नभई हरेक कुरामा लड्नुपर्छ अधिकारको लागि ।’

कार्यक्रममा सहभागि सांसदहरुले महिलाको समान अधिकारका लागि महिला नै जागरुक बन्नु पर्ने बताए ।
त्यस्तै सांसद प्रकाश पन्तले, पुरानै ढंगले अब अधिकारको आन्दोलनले सफलता नपाउने बताए ।
सबै क्षेत्रमा रहेका व्यक्तीहरुको सबैले आ आफ्नो दायित्व पुरा गर्नूपर्ने बताए ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...