CG Electronics
IME Life
NIMB

आदिवासी जानजातिको सहभागिता सन्तोषजनक छैन् : सभापति देउवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिभिन्न क्षेत्रमा आदिवासी जानजातिको सहभागिता सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको दुई दिने राष्ट्रिय प्रशिक्षण कार्यक्रममा सभापति देउवाले आदिवासीको भाषा संस्कृतिको संरक्षणले राज्यलाई नै फाईदा हुने भन्दै सहभागिता भने सन्तोषजनक नभएको टिप्पणी गरे ।

उनले भने,आदिवासीको भाषा संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाईदा हुने हो । पर्यटनको मुख्य आधार पनि यहि बन्न सक्छ ।हामीले चाहेर पनि बिभिन्न कारणले आदिवासी जानजातिको सहभागिता बिभिन्न क्षेत्रमा अझै सन्तोषजनक छैन् ।यसका् लागि सबैले लाग्नुपर्छ ।’

 

सभापति देउवाले न्याय स्वतन्त्रता र समानताका लागि नेपालमा प्रजातन्त्र लोकतन्त्र गणतन्त्रको आत्मासाथ गर्र्दै नेपाली कांग्रेसले समावेशी मुद्दामा जोडदार रुपमा उठाएको दावी गरे ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...