CG Electronics
IME Life
NIMB

नारायणगढ–मुग्लिन सडक पुनः अबरुद्ध, पहिरो पन्छाउने कार्य जारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । संघीय राजधानि जोड्ने महत्वपूर्ण सडक मार्गको रुपमा रहेको नारायणगढ–मुग्लिन सडक खण्डमा गएराति पुनःपहिरो गएसंगै सडक अवरुद्ध भएको छ ।

 

शुक्रबार गएको पहिरोको कारण निकै लामो समय लगाएर सुचारु गरिएको उक्त सडक चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी रुपमा अवरुद्ध बनेको हो ।

 

शुक्रबार पहिरोका कारण २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । तर,गएराती ११ बजेतिर तीन नम्बर पुल नजिक खसेको पहिरोले आज सडक दुइतर्फी अवरुद्ध भएको हो । पहिरो हटाउन आवश्यक उपकरण सहित तयारी अवस्था रहेको तथा सडक खुलाउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानाएको छ ।

 

एक साता देखि सोहि स्थानमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । आज दुईतर्फी रुपमा सडक अवरुद्ध भएकाले नबुझि सो बाटोबाट यात्रा नगर्न प्रहरीले सचेत पनि गराएको छ ।

पृथ्वीराजमार्ग अन्र्तगत नारायणगढ–मुग्लिन सडक खण्डमा बर्खा लागेसंगै विभिन्न स्थानमा पहिरो खस्दा धेरैले सास्ती खेप्दै आएका छन् । दैनिक १० हजार बढी सवारीसाधन गुडने तथा संघीय राजधानी काठमाडौं जोड्ने मुख्य मार्ग पटक पटक पहिरोका कारण अवरुद्ध हुँदा मुख्यगरि हजारौं यात्री मर्कामा पर्दै आएका छन् ।

 

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...