CG Electronics
IME Life
NIMB

कृषि मन्त्रालयबाट सिंचाई र जलश्रोत हटाउन नहुने समितिको ठहर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयबाट सिँचाई र जलश्रोत हटाउन लागिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।

 

आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर समितिले यसअघि कृषि तथा सिँचाईलाई एउटै समितिमा समेटिएको भएपनि पछिल्लो नियमावलीमा फरक व्यवस्था राखिएको भन्दै ध्यानाकर्षण गराएको हो ।

 

समिति सभापति अम्मर बहादुर थापाले पहिल्यैदेखि सिचाँई र जलश्रोत मन्त्रालय कृषि समितिमा भएपछि अहिले हटाएको पाइएकाले ध्यानाकर्षण गराइएको बताए ।

 

‘पहिल्यैदेखि सिचाँई र जलश्रोत मन्त्रालय कृषि समितिमा थियो । अहिलेको नियमावलीमा त्यो कटअफ भएछ । कृषिसंग सिचाँई भएन भने ।’ उनले भने ‘यी दुइटाको त एकदमै अन्योन्याश्रीत सम्बन्ध छ । त्यो सम्बन्ध भाको हुनाले कृषि मन्त्रालय भित्र सिचाँई आउनु प¥यो भनेर हामीले अनुुरोध ग¥यौं ।’

 

त्यस्तै उनले समितिले उठाएको विषयलाई सभामुखले पनि गम्भिर रुपमा लिनुभएको बताए । उनले नियमावलीमा भएको व्यवस्था तुरुन्तै हटाउन सक्ने अवस्था नभएपनि सभामुखले आवश्यक विधिबाट त्यसलाई सम्बोधन गर्ने वचन दिएको जानकारी दिए ।

त्यसअघि आजै बसेको समितिको बैठकमा कृषि मन्त्रालयसंग अन्योन्याश्रित सम्बन्ध भएका सिंचाई र जलश्रोत छुट्याउन नहुने विषयमा छलफल भएको थियो ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...