CG Electronics
IME Life
NIMB

काठमाडौं वडा नम्बर ३ ले गर्‍यो वृक्षारोपण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले मंगलबार वृक्षा रोपण कार्यक्रम आयोजना गरेको छ । वडा कार्यलयको आयोजनामा वडा कार्यालय भवनदेखि पवित्र वर्क सपसम्मको सडकमा वृक्षा रोपण गरेको हो ।

वृक्षा रोपण कार्यक्रममा वडाध्यक्ष प्रेम थापा, वडा सदस्यहरू र नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष दीपक निरौला सहभागी थिए । साथै स्थानीय युवाहरूको समेत सहभागी थियो ।

वडा कार्यलयले आज १२० वटा विरुवा रोपेको अध्यक्ष थापाले बताए । अब नाराणगोपाल चोकदेखि गंगालाल अस्पताल र सांग्रिला होटलसम्मको सडक खण्डमा पनि विरुवा रोप्ने तयारी भएको अध्यक्ष थापाले बताए ।

काठमाडौंलाई हरियाली बनाउने र स्वच्छ वातावरण बनाउने उदेश्यले वृक्षारोपण गरेको वडाअध्यक्ष थापाले बताए । काठमाडौं विश्वकै प्रदुसित शहरको रूपमा आउने गर्दछ ।

खास गरी काठमडौंमा वस्ती बढ्दो छ । यहाँको सहर व्यवस्थापनका लागि सरकारसँग कुनै योजना नहुँदा काठमाडौं अस्तव्य हुने गर्दछ । अब भएको संरचनालाई धेरै परिवर्तन गर्न नसकेपनि भएको ठाउँहरूलाई व्यवस्थापन गर्नु पर्ने वडाध्यक्ष थापको भनाई छ ।

सडकको दायाँबायाँ १ हजार विरुवा रोप्ने अध्यक्ष थापाले बताए । ४ सय विरुवा रोपिसकेका र बाँकी ६ सय विरुवा यही महिनाभित्र लागाइने उनले बताए । बासबारी र धारापार्टी पार्कमा समेत वडा कार्यालयले विरुवा रोप्ने थापाले बताए ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...