CG Electronics
IME Life
NIMB

विदेशीको सेवा गरेर सत्तामा जाने प्रवृति बढेको राप्रपा अध्यक्ष लिङ्देनको निष्कर्ष

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको सेवा गरेर सत्तामा जाने प्रवृति बढेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपालको भू – राजनीति तथा सामरिक चुनौतीहरू विषयक विचार गोष्ठी कार्यक्रममा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले देशको नुर नै गिरेको बताए ।

उनले भने ‘ हाम्रो छिमेकीहरुसंग गौरवपूर्ण सम्बन्ध थियो । तर अहिले सानो र ठूलो कुरामा पुगेका छौं । देशको प्रधानमन्त्री भएको मान्छेले भित्र के भो के के हुने गरेका छन् थाहा छ तर जो नभन्दा पनि हुने कुरा आममान्छेलाई सुनाएर गौरव गर्ने परिस्थिति निमार्ण भएको छ । प्रितम सिंह जी मलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाउनु भयो भनेर सुनाएर देशवासीलाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री नेपालमा छन् ।

उनले हाम्रो भूराजनीतिक परिस्थति पेचिलो बन्दै गएको बताए । विदेशीको सेवा गरेर सत्तामा जाने प्रवृत्ति पनि बढेको उनको ठहर छ ।
अध्यक्ष लिङ्देनले पछिल्लो समय नेपालको सबै शक्तिहरु कमजोर बन्दै गएको र यस्ता समस्याहरु समाधान गर्नु पर्ने पनि बताए ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...