CG Electronics
IME Life
NIMB

प्रस्तावित विद्युत विधेयक समुदायको हितमा नभएको पूर्वमन्त्री ज्ञवालीको आरोप

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पूर्व उर्जा जलस्रोत तथा सिचाई मन्त्री दिपक ज्ञवालीले, प्रस्तावित विद्युत विधेयक समुदायको हितमा नरहेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित सामुदायीक विद्युत उपभोक्ता महासंघ नेपालको १९ औं स्थापना दिवसमा उनले विधेयकमा सामुदायीक विद्युत मास्ने प्रावधान राखिएको उनको आरोप छ ।

उनले भने ‘प्रस्तावित विद्युत ऐनको ड्राफ्ट यस्तो खत्तम छ, कुन दिन पास हुने हो कि भन्ने डर छ । त्यो विद्युत ऐनले सबै सामुदायीक विद्युतहरु मासेर लान्छ । त्यसैले त्यो विद्येयक आयो भने सभामुख ज्युलाई मेरो रिक्वेस्ट छ एकचोटी सरोकारवाला समुदायले छलफल नगरी त्यसलाई पास गर्ने काम नहोस । ’

उनले विद्युतको क्षेत्रमा विद्युत प्रसारको कुरामा सरकारी उद्देश्य भनेको बक्ती बाल्नु मात्र भएको बताएका छन् ।
अहिले समस्या भनेको बक्ती बाल्नु नभई औधोकिकरणका लागि हो ताकी हरेक व्यक्तिले गाउँमै बसेर रोजगारी गर्न सकुन भन्नको लागि भएको उनको भनाई छ ।

 

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...