CG Electronics
IME Life
NIMB

उपसचिव र शाखा अधिकृत गरि ३८ कर्मचारीको सरुवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखाअधिकृत गरी ३८ जना कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले धेरैजसो संघीय मन्त्रालयहरुमा कार्यरत रहेका २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको हो । उनीहरु मध्ये धेरैजसोलाई मधेश प्रदेशमा पठाइएको छ ।

सरुवामा विवादित बनेका दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला पनि परेका छन् । उनी पछिल्लो समय एक महिलासँग सामाजिक सञ्जालमा अश्लील हर्कत गर्दै गरेको देखिएपछि विवादित थिए । उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

नीतिगत सुधार भए उर्जा क्षेत्रले अर्थतन्त्रको कायापलट गर्छ : उत्तम भ्लोन लामा

नीतिगत सुधार भए उर्जा क्षेत्रले अर्थतन्त्रको कायापलट...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०९:१६

  काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी...

ट्याक्सीको ‘कालो प्लेट’ लिनै १५ लाख ! सिण्डिकेट र चलखेल भएको भन्दै प्रणाली खारेज गर्न महाविर पुनको माग

ट्याक्सीको ‘कालो प्लेट’ लिनै १५ लाख !...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०९:१३

काठमाडौं । स्वतन्त्र सांसद महाविर पुनले ट्याक्सी व्यवसायमा देखिएको कर...

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा...

वि.सं.२०८३ जेठ ७ बिहीवार २२:२९

काठमाडौं। मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’...

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

  काठमाडौं । पाकिस्तान दूतावास, काठमाडौंले १३औँ वार्षिक ‘पाकिस्तानका राजदूत...

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...