CG Electronics
IME Life
NIMB

भोटको लागि जातीय द्वन्द्वलाई मलजल गर्ने काम भइरहेको अध्यक्ष लिङ्देनको आरोप

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति दलहरुले भोटको लागि जातीय द्वन्द्वलाई मलजल गर्ने गरेको आरोप लगाएका छन् ।

अन्तराष्ट्रिय आदिवासी जनजाती दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले केही राजनीतिक दल र अन्राष्ट्रिय शक्तिहरुले नेपालमा भोटको लागि र द्वन्द्व निम्त्याउन जातीय द्वन्द्वलाई मलजल गर्ने काम गरीरहेका आरोप लगाएका हुन् ।

उनले भने, ‘म जोड दिएर भन्छु । केहि राजनीतिक दल, केहि व्यक्तिहरु र केही अन्तराष्ट्रिय शक्तिहरु नेपालमा भोटको लागि होस् अथवा द्वन्द्व स्थापनाका लागि होस् । जातीय द्वन्द्वलाई मलजल गर्ने काम गरीरहेका छन् ।’

उनले नाम नलिइकन एकजना पूर्व प्रधानमन्त्रीले काठमाडौंका नेवारहरुले र गुठिहरुले प्राप्त गर्दै आएका पूजाआजाको सूविधासम्म खोस्ने काम गरेको आरोप लगाए र
‘ एकजना पूर्वप्रधानमन्त्रीले असाध्यै जोडका साथ नेपालका आदिवासी जनजातीको पक्षमा लेख्नुहुन्छ बोल्नुहुन्छ तर जब प्रधानमन्त्री बन्नु भयो काठमाडौंका नेवारहरुले यहाँका गुठिहरुले प्राप्त गर्दै आएका पूजाआजाको सूविधासम्म खास्ने काम गर्नुभयो ।’ उनले भने ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...