CG Electronics
IME Life
Ncell NPL

‘अब बन्द गर्नुस् यो खेल हामीलाई नपठाउनुस् जेल ।’

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेकपा एमालेका दोस्रो केन्द्रीय कमिटी बैठकले उद्योग, बाणिज्य तथा आपूर्ति विभाग प्रमुख उद्योगी मोतीलाल दुगडले, नियोजित रुपमा उद्योगीहरुलाई जेल पठाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित, नेकपा एमालेद्वारा आयोजित वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा दुगडले, आफूहरुलाई जेल हाल्ने षड्यन्त्र भइहरेको दाबी गर्दै सबैजना जेल गएर देशका जेल भरिदिने चेतवनी दिए ।

‘सरकारले हामीहरुबीच साजिस गरिरहेको छ । हामीहरु विरुद्ध षड्यन्त्र भइहकेो छ । पर्दाफास हुनुपर्छ । तपाईहरुले मार्ग निर्देश दिनुपर्छ । यो हामी सबैको देश हो संकुचित समुहको देश होइन् ।

’ उनले भने ‘एक जुट भएर हुनुपर्छ । हामी एक जुट भएर लाग्यौ भने यो देशमा हामीलाई हाल्नको लागि यति जेलका कोठाहरुले पुग्दैन । हामीहरु एक हुनुपर्छ । यदी हामीहरु एकजना जेल गयो भने हामीहरु सबै जेल जान तयार हुनु पर्छ ।’
उनले सरकारले आफूहरु विरुद्धको खेल बन्द गर्न चेतावनी दिए ।

उनले भने ‘अब बन्द गर्नुस् यो खेल हामीलाई नपठाउनुस् जेल । ’
यो सरकारले कस्तो देश बनाउन खोजिरहेका छौं भन्ने प्रश्न उठाउँदै उनले भने तपाईहरुले कस्तो देश भविश्यका कर्णधारहरुलाई दिन खोजिरहनु भएको छ ?

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...