CG Electronics
IME Life
Ncell NPL

व्यक्तिगत स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न उपसभामुख रानाको आग्रह

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उपसभामुख ईन्दिरा राना मगरले पत्रकारहरुलाई व्यक्तिगत र राजनीतिक स्वार्थबाट माथि उठेर पत्रकारिता गर्न आग्रह गरेकी छिन् ।

बुधबार काठमाडौमा आयोजित एक कार्यक्रममा उपसभामुख रानामगरले व्यक्तिगत र पार्टीगतको स्वार्थको लागि जनतालाई गुमराहमा राख्नु गलत भएको त्यसबाट माथि उठेर पत्रकारिता गर्न आग्रह गरेकी हुन् ।

उनले भनिन्‘ हरेक पत्रकारले तटष्ठ रहेर जनताको सामु सत्य कुरा ल्याईदिने र जनतालाई जनचेतना फैलाउँने खालको पत्रकारितामा कलम चलाउनुपर्छ । जनतालाई गुमराह राखेर होेईन व्यत्तिगत स्वार्थको लागि कुनै पार्टीको स्वार्थको लागि जनतालाई गुमराहमा राख्नु गलत हो ।’

उनले देशमा प्रतिनिसभा बाहेकको अर्को सदन मिडिया भएको दाबी गर्दै सुशासन ,पारदर्शीता र जवाफदेहितामा ध्यान दिनु पर्ने टिप्पणी गरिन् ।


उनले भनिन्,‘ हाम्रो देशको एउटा सदन प्रतिनिधि सभा हो भने अर्को सदन मिडिया हो पत्रकार हुन् । सुशासनको अर्को नाम हो पत्रकारिता सुशासन पारदर्शीता जवाफदेहिता जस्ता हरेक कुरा पर्छन् यसमा ध्यान दिनुपर्छ ।’

उनले राजनीतिमा पहिलेदेखि जरा गाडेर बसेका कुसंस्कारहरुलाई तोड्न कठिन रहेको बताईन् । उपसभामुख मगरले महिला दिदी बहिनीहरुलाई राजनीतिमा ,राट्रिय योजनामा र राष्ट्रिय बजेटमा चासो राख्न अनुरोध गरिन् ।

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...