CG Electronics
IME Life
Ncell NPL

खाद्य बैंकले कसरी मार्दैछ फड्को ? हिमालको शीर देखि खोलाको तिर सम्मको खानेकुरा एकै ठाउँमा !

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

पोषणयुक्त आहारको उत्पादन र वितरणमा ख्याति कमाउन थालेको राष्ट्रिय खाद्य बैंकले आफ्नो दायरा दिनानुदिन फराकिलो पार्दै गएको छ।

रैथाने र सनातनी बालिनालीको जगेर्ना गर्दै राज्यले गर्नुपर्ने काम निजी क्षेत्र मार्फत गर्दै आएको राष्ट्रिय खाद्य बैंकले आर्थिक र कृषिका विषयमा आफ्ना सदस्यलाई विषय विज्ञ मार्फत जानकारी गराउने काम समेत गर्न थालेको छ।

सोही अन्तर्गत आज मिरेकल ग्रेन्सको विषयमा नेपाल राष्ट्र बैंकका बोर्ड सदस्य तथा राष्ट्रिय खाद्य बैंक लिमिटेडका सल्लाहकार डा शंकर आचार्यले प्रस्तुति दिएको बैंकका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले बताए । आचार्यको प्रस्तुति धेरै जानकारीमूलक र प्रभावशाली रहेको बैंकका पदाधिकारी रामशरण देउजाले बताए। कार्यक्रममा बैंकका सदस्यका अलावा अन्य दर्जनौंको उपस्थिति थियो।

देशभर संजाल फैलाएको सो बैंकले हिमाल देखि खोला गढ्तीरमा पाईने खानेकुरा एकै छानामुनी बाट सहुलियत दरमा वितरण गर्दै आएको छ। उक्त बैंकको सदस्य बन्नेको पछिल्ला दिनमा लर्को नै लाग्न थालेको छ। आगामी बर्ष आईपिओ जारी गर्ने गरि तिब्र गतिमा अगाडि बढेको बैंकको काम दुनियाँका दृष्टिमा अब्बल ठहरिएको छ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...