CG Electronics
IME Life
NIMB

ओलीको माओवादी लक्षित टिप्पणी : शहकारीबाट क्वीटलका क्वीन्टल सुन ल्याए जस्तो फाइदा हुदैन्

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले, गठबन्धन सरकारका कारण देशमा व्यवसायीक समस्या देखिएको आरोप लगाएका छन् ।

शहकारीकर्मीसँग केपी ओली विषयक अन्र्तक्रियामा उनले गठबन्धन सरकार आएपछि विकास निर्माणका काम रोकिएको, बेरोजगारी बढेको र मूल्यवृद्धि भएको आरोप लगाएका हुन् ।

‘गठबन्धन सरकार आउँदा उद्योगहरुमाथि चट्याङ् परेको जस्तो भयो ।’ उनले भने,
उनले कांग्रेस र माओवादी केन्द्र शहकारी नीतिको विरुद्धमा रहेको आरोप लगाए ।

उनले भने, ‘नेपाली काङ्ग्रेस सैद्धान्तिक र नीतिगत हिसाबले शहकारीको पक्षमा छैन् । अर्को पार्टीलाई नीतिको अर्थ नै छैन्, नीतिसँग कुनै सरोकार छैन् माओवादी भन्ने पार्टीलाई उसले फाईदा मात्रै जान्दछ ।’

उनले भने ‘क्वीन्टल का क्वीन्टल सुन ल्याए जस्तो फाइदा हुदैँन्, उसलाई धेरै फाइदा चाहिने मानिस हो । माओवादीलाई सहकारीको मतलब छैन् ।’

अहिलेको सरकारले राष्ट्रिय उद्योगीहरुलाई छानिछानि लखेट्ने गरेको आरोप लगाउँदै कसैले त्यसको विरुद्धमा बोले पक्राउ गर्ने गरेको बताए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...