CG Electronics
IME Life
NIMB

मुलुकको समृद्धिमा योगदान दिनेहरुलाई जीवित अवस्थामै सम्मान र सहयोग गर्छौं : मेयर महर्जन

NIMB
Himalayan Bank

 

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरपालिकाले मुलुकको समृद्धिका लागि राम्रो काम गर्ने व्यक्तित्वहरुको जीवित अवस्थामै सम्मान गर्ने नीति लिएको बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको जीवनी ‘देउता बनाउने मान्छे’ शीर्षकको पुस्तक लोकार्पणमा उनले बाँचेकै अवस्थामा सम्मान र सहयोग गरेमा बाँकी जीवन सहज हुने भएकाले यस्तो नीति लिएको बताएका हुन् ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले मुलुकको समृद्धिका लागि राम्रो काम गर्ने व्यक्तित्वहरुलाई बाँचेकै अवस्थामा सम्मान र गर्ने सहयोग नीति लिएको छ, यसले गर्दा उहाँहरुको आगामी जीवन सहज हुनेछ ।’

त्यस्ता व्यक्तित्वहरुको सम्मानका लागि कन्जुस्याइँ नगर्ने भन्दै मुलुकलाई के गर्दा टेवा पुग्छ त्यो गर्न महानगरपालिका तयार रहने प्रतिबद्धता जनाए ।

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...