CG Electronics
IME Life
Ncell NPL

सन नेपाल लाइफ इन्स्योरेन्सले धनगढीमा बीमा दावी भुक्तानी

NIMB
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले आज धनगढी कैलालीमा आयोजीत एक कार्यक्रमकाबीच बीमा दावी वापतको एक लाख १९ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

बीमित स्वर्गिय अनु राज रानाको बाल समृद्ध सावधिक जीवन बीमा बीमाङ्क रकम एक लाख रुपैयाँको जीवन बीमा गरेका उनले बार्षिक ६ किस्ता वाफत ३६ हजार ७८० रुपैयाँ भुत्तानी गरेका थिए ।

बीमीतको असार २५ गते मृत्यु भएकाले बीमीतको प्रस्तावक उनका बुवा सुरेन्द्र रानालाई बीमाङ्क र बोनस गरी जम्मा एक लाख १९ लाख रुपैयाँको चेक रकम कम्पनीका धनगढी शाखा प्रमुख योगेन्द्र बिक्रम अधिकारीले हस्तान्तरण गरेका थिए ।

साथै उक्त मृत्युदावी रकम भुत्तानी कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिीती रहेको उक्त कार्यक्रममा कम्पनीका धनगढी शाखा प्रमुख योगेन्द्र बिक्रम अधिकारीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१५

  काठमाडौं, वैशाख — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१२

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा सम्झौता

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१०

  काठमाडौँ, वैशाख १७ — Nepal Bank Limited र Rastriya...

गोदावरीस्थित विद्यालयलाई एनआईसी एशिया बैंकद्वारा खानेपानी ट्यांकी र पम्प सहयोग

गोदावरीस्थित विद्यालयलाई एनआईसी एशिया बैंकद्वारा खानेपानी ट्यांकी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:०५

  काठमाडौँ, वैशाख १७ — NIC Asia Bank ले संस्थागत...

नेपाली बजारमा सीजी (CG) चेष्ट फ्रिजरको निर्विवाद नेतृत्व: २८ मोडल र ५ वर्षको वारेन्टीका साथ व्यवसाय र घरधुरीको पहिलो रोजाइ

नेपाली बजारमा सीजी (CG) चेष्ट फ्रिजरको निर्विवाद...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:५८

काठमाडौँ । नेपालको भौगोलिक अवस्था र व्यवसायीक वातावरणलाई नजिकबाट बुझेको...