CG Electronics
IME Life
NIMB

एनएसएल : वीरगंज युनाटेड र पोखरा थण्डर्स तथा एफसी चितवन र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

आज काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुईओटा खेल हुँदैछ । पहिलो खेलमा वीरगंज युनाटेड र पोखरा थण्डर्स तथा दास्रोमा एफसी चितवन र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुनेछ ।

वीरगंज युनाटेड र पोखरा थण्डर्सबीचको पहिलो खेल त्रिपुरश्वरस्थित दशरथ रंगशालमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

आजको खेल शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि दुवैटोलीका लागि महत्पूर्ण हुनेछ ।

पोखरा ५ खेलबाट ८ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । आजको खेल जितेमा पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्नेछ ।

अघिल्लो खेलमा इलामलाई हराएर पहिलो जित निकालेको वीरगं युनाइटेडका लागि प्लेअफ पुग्ने हो भने आजको खेल जित्नैपर्नेछ । पराजित भएमा वीरगंजको प्लेअफ यात्रा कठिन बन्नेछ ।

यस्तै आजको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालमा साँझ ५ बजेदेखि सुरु हुनेछ ।

६ वटा खेल खेलेको चितवन पाँच अंकसहित सातौँ स्थानमा छ । ६ वटै खेल खेलेको इलाम ४ अंकसहित तालिकाको पुछारमा छ ।

प्लेअफ पुग्ने सम्भावना कायम राख्न चितवनलाई आज जित्नुको विकल्प छैन । चितवनले प्लेअफ पुग्नका लागि अब बाँकी दुई खेल जितेर मात्र पनि निश्चित छैन । चितवनलाई अन्य टोलीको नतिजाले पनि प्रभाव पार्ने छ।

आज पराजित हुने टोली औपचारिक रुपमै प्लेअफ होडबाट बाहिरिनेछ ।

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...