NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

‘कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवा कल्पना गर्न सकिन्न’

NIMB
leapmotornepal (citroen)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्मचारी बिना आधारभूत स्वास्थ्य सेवा कल्पना समेत गर्न नसकिने बताएका छन् ।

बुधबार काठमाडौंस्थित परोपकार प्रसुती स्त्रीरोग अस्पतालमा सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवनको उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी नभएको बताए ।

उनले भने, ‘बिरामीलाई आधारभूत स्वास्थ्य उपचार गर्नका लागि मात्रै यो अस्पताल स्थापित छैन । यसले मेडिकल शिक्षामा पनि जोड दिएर आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा समेत महत्वपूर्ण कामहरु गरेको छ । तर यहाँ मेडिकल शिक्षा प्रदान गर्ने जति तह र कोटा छन् । अहिलेको अवस्थामा पर्याप्त छैनन् । कर्मचारीबिना आधारभूत स्वास्थ्य सेवाको कल्पना समेत गर्न सकिँदैन ।’

सात सय ५३ वटा स्थानीय तहहरुमा पालिका अस्पतालहरुको उद्घाटन गरिएको भएपनि एउटै अस्पताललले पूर्णता नपाएको मन्त्री बस्नेतको भनाइ थियो ।

उनले अघि भने, ‘सात सय ५३ वटा पालिका अस्पतालको शिलन्याश गरियो । काम एउटा अस्पतालमा पनि सकिएको छ । सकिएको भएपनि कर्मचारी अभावमा सञ्चालन गर्न सकिएको छैन ।’

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले स्वास्थ्य उपचारमा मात्र केन्द्रित नभई मेडिकल शिक्षामा समेत महत्वपूर्ण कामहरु गरिरहेको उनले उल्लेख गरे ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...