Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

बजार मूल्यका आधारमा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुग्यो

२९ बैशाख, काठमाडौं –


 

दुई दशकपछि पहिलोपटक नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतपुगेको छ। विश्व बैंकले बिहीबार जारी गरेको सूचना अनुसार बजार मूल्यकाआधारमा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतपुगेको हो।

लोडसेडिङमा कमी, पुनर्निर्माणको कामले लिएको गति र कृषिबालीकालागिमौसमले साथदिएकाकारण आर्थिक वृद्धिदर राम्रो भएको विश्व बैंकको भनाइ छ। यसअघि विश्व बैंकले नै नेपालको आर्थिक वृद्धि दर ६.५ प्रतिशतले हुने आँकलन गरेकोथियो।

आर्थिक वृद्धि दरकालागिधान र गहुँउत्पादनले सघाएका हुन् । यस वर्षको आर्थिक वृद्धिदर सन् १९९४ पछिको सर्वाधिक बढीहो। यो वर्ष नेपालको आर्थिक वृद्धिदरमा सुधार भएपनिजोखिमभने अझै कायम रहेको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...