CG Electronics
Ncell NPL
NIMB

मतगणना सक्न कम्तीमा एक साता लाग्ने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

२ जेठ, काठमाण्डौँ-  निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना गर्न कम्तीमा एक साता लाग्ने बताएको छ । ठूलो मतपत्र भएकाले पनि मतगणनामा समय धेरै लाग्ने भएको हो । अहिले एउटा मतगणना सातपटक गर्नुपर्छ ।

सातजना उम्मेदवार भएकाले सातपटक गणना गरी उम्मेदवारका सबै प्रतिनिधिको स्वीकारपछि गणना अन्तिम टुंगो लाग्छ । लामो मतपत्र भएका काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, कास्कीलगायतका जिल्लामा एउटा मतपत्र गणना गर्दा करिब १० मिनेट लागिरहेको छ । त्यसरी गर्दा एक घन्टामा ६ वटा मात्रै मतगणना हुन्छ ।

अहिलेकै रफ्तारमा मतगणना हुने हो भने काठमाडौं, ललितपुर, पोखरा र चितवन महानगरको मतगणना गर्न झन्डै १० दिन लाग्छ । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले भने, ‘मतगणना ढिला हुने भएकाले काठमाडौं, पोखरालगायतका महानगरमा गणकको समूह थप्न निर्देशन दिइएको छ ।’ उनले मंगलबारबाट मतगणना तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएको बताएका छन् ।

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस आजको राशिफल

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०७

काठमाडौं। आजको राशिफलः बि.सं २०८२ साउन १० गते शनिवार, ई.सं...

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी व्यक्तित्व परशुराम कुँवर क्षेत्री नियुक्त

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल तथा...

वि.सं.२०८२ साउन ९ शुक्रवार ०९:१३

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन...