Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

अर्की रञ्जु उदाईन ललितपुरमा हेर्नुस को हुन उनि

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

२ जेठ, ललितपुर- काठमाडौँ महानगरपालिकामा २१ वर्षीय रञ्जुले मेयरका लागि मतगणनाका क्रममा अन्य ठुला दलका उम्मेदवारलाई टक्कर दिइरहेका बेला ललितपुरमा २४ वर्षीया रञ्जु तोलाङ्गीले विजयको झन्डा गाडेकी छन् ।

दलित समुदायबाट एमालेकी उम्मेदवार बनेकी रञ्जुले ललितपुर उपमहानगरपालिका वडा नं. ३ मा विजयको झन्डा गाडेकी हुन् । ललितपुर महानगर-३ को वडा सदस्यमा उनी दलित महिलातर्फ निर्विरोध भएकी हुन् ।

उनको वडामा अन्य दलित उम्मेदवार नपाइएपछि रञ्जुले जनप्रतिनिधिकारुपमा काम गर्ने मौका पाएकी हुन् । उनी विजयी भएको वडामा एमालेबाटै श्रीगोपाल महर्जन वडाध्यक्ष बनेका छन् । यहाँ जितेपछि एमालेका कार्यकर्ताहरुले रञ्जुसहित विजय र्‍याली पनि निकाले

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...