मालती घले भन्छिन यो दिलमा खालि ठाउ छैन

Friday May 19, 2017
वि.सं.२०७४ जेठ ५ शुक्रवार १४:२१

बिरेन्द्र ओली/ काठमाण्डौँ-
बिक्रम चौहान र मालती घलेको दमदार नृत्य रहेको भिडियो बजार मा आएको छ पछिल्लो समयका जोसिला डान्सर तथा निर्देशक बिक्रम चौहानले निकै मेहनेत को साथ् म्युजिक भिडियो हरु बनाउदै आएका छन् ।
झुम्का वाली भिडियो बजार मा आएको छ राज बाबु साही र टिका पुनको अवाजमा रहेको गीत लाइ सब्द संगीत पनि राज बाबु साहिको नै रहेको छ भने यो गीत लाइ कुमारी म्युजिक प्रा लि ले बजार मा ल्याको छ ।
बिक्रम चौहान को निर्देसन अनि बासु बरालको क्यामरा रहेको यो भिडियो लाइ मिलन बि क ले सम्पादन गरेका छन् यो भिडियो लाइ बि स्टार फिल्मस ले दृस्य निर्माण गरेको छ ।
भिडियो लाइ कुमारी म्युजिक को अफिसियल युटुब च्यानल बाट राखिएको छ भने गीत को भिडियो मा मालती घले र बिक्रम चौहान को दमदार अभिनय रहेको छ एक चोटी भिडियो हेरेर साथ् दिनु होला ।