CG Electronics
Ncell NPL
NIMB

कान फिल्म फेस्टिवलमा ऐश्वर्याको जादू

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

६ जेठ, पेरिस । बलिउड अभिनेत्री ऐश्वर्या रायको पहिरनलाई लिएर उनको प्रसंशा भएको छ । प्रत्येक वर्ष हुँदै आएको कान फिल्म फेस्टिवलमा ऐश्वर्या सहभागी हुँदै आएकी छिन् । ७०औँ कान फिल्म फेस्टिवल फ्रान्सको शहर कान पुगेकी अभिनेत्री ऐश्वर्याको दुई वटा लुक्स देखिएको छ । दुबै लुक्समा ऐश्वर्याको जादू चलेको छ ।

ऐश्वर्याले आफ्नो छाती (वक्ष)लाई कुशलताका साथ फोटोमा देखाएकी छिन् । ऐश्वर्याले आफ्नो छातीलाई जानीजानी फोटोग्राफरलाई तस्बिर लिन अनुमति दिएको आरोप छ । लोरियल पेरिस इंडिया
र ऐश्वर्याका फ्यान क्लबमा तस्बिर सोशल मीडियामा शेयर गरिएको छ । ऐश्वर्या ग्रीन डीपनेक ट्रांसपेरेट गाउनमा सुन्दर देखिएकी छिन् ।

मल्टीकलर ड्रेस ऐश्वर्यालाई सुहाएको छ । अलग–अलग रंगमा फूलले सजाइएको छ । ऐश्वर्याको यो ड्रेस यनिना फैशनले डिजाइन गरेको हो । शुक्रवार ऐश्वर्यालाई फिल्म क्रिटिक अनुपमा चोपडासँग पनि देखिएको छ । – एजेन्सी

CG Electronics
सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...