IME Life
NIMB

प्रकाशचन्द्र लोहनीले ८ जनालाई पदाधिकारी र दुई जना केन्द्रीय सदस्य मनोनयन

NIMB
Himalayan Bank


८ जेठ काठमाडौं– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले सोमबार विधानबमोजित ८ जनालाई पदाधिकारी र अरु दुई जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । जसअनुसार ५ नेताहरु नारानाथ लुईँटेल, ऋषिबाबु परियार, बृजलाल यादव, मीनबहादुर कुँवर र अधिवक्ता विष्णु भट्टराईलाई उपाध्यक्ष बनाइएको छ । यस्तै श्याम तिमल्सिना र भरतजंग उप्रतीलाई महामन्त्रीमा मनोनयन गरिएको छ भने सहप्रवक्तामा प्रकाशचन्द्र सुवेदी रहेका छन् ।
यस्तै उज्ज्वल पोख्रेल र श्याम लामालाई केन्द्रीय सदस्यमा समेत मनोनयन गरिएको लोहनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

गत चैत १६ गते लोहनीले आफ्नै अध्यक्षतामा ७१ सदस्सीय एराप्रपा राष्ट्रवादी घोषणा गरेका थिए भने सो पार्टीको अध्यक्षमा केशर बहादुर विष्ट रहेका थिए ।

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...