देबेन्द्र क्षेत्रीले अन्जली अधिकारि लाइ किन दिए धॊका (हेर्नुहोस भिडियो)
Tuesday May 23, 2017
वि.सं.२०७४ जेठ ९ मंगलवार ०६:४२

बिरेन्द्र ओली/ जेठ ९ काठमान्डौ- सम्पदा २ बजारमा आएको छ बिन्ध्यबासिनी म्युजिक पा लि बाट निकै गीत हरु बजार मा आउने गर्छन जसमा सम्पदा गीत ले पहिले पनि निकै बजार लिएको थियो तेही भयर फेरी सम्पदा २ बजार मा एको हो ।
नचाहेर तिम्रो लागि टाढा भए म गीत को बोलले भन्दै छ श्रीयसी चेम्जोङ्ग को आवाज मा रहेको यस गीत लाइ राज कुमार बगरले सब्द संगीत गर्नु भएको छ ।
यो गीत लाइ बिन्ध्यबासिनी फिल्मस को ब्यानर बाट भिडियो निर्माण गरिएको छ भने कपिल लामा को निर्देसन राजेश घिमिरे को क्यामरा र बिष्णु शर्माको सम्पादन रहेको गीत लाइ बिन्ध्यबासिनी म्युजिक पा लि बाट बजार मा ल्याइको छ ।
देबेन्द क्षेत्री अन्जली अधिकारी र अनिता बस्नेतको दमदार अभिनय रहेको म्युजिक भिडियो कस्तो बनेको छ हेरेर साथ् दिनु होला ।
























