CG Electronics
IME Life
NIMB

सुपर स्टार रजनीकान्तको घर अगाडि बिरोध प्रदर्शन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

९ जेठ, एजेन्सी- दक्षिण भारतमा विशेष प्रतिष्ठा आर्जन गरेका नायक रजनीकान्तको घर अगाडि बिरोध प्रदर्शन सुरु भएको छ । रजनीकान्त राजनीतिमा आउन लागेको खबर फैलिएपछि तमिल मुन्नेत्र पदईको एक संगठनले उनको बिरोध सुरु गरेको हो । रजनीकान्तको घर अगाडि प्रदर्शन सुरु भएपछि प्रशासने सुरक्षा बढाएको छ ।

रजनीकान्तले तमिल समुदायका व्यक्तिले सामाजिक सञ्जालमा घृणा फैलाएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले चिन्ता ब्यक्त गरेपछि नै रजनीकान्तको विरोध सुरु भएको हो ।

पछिल्लो केही महिनायता रजनीकान्त राजनीतिमा प्रवेश गर्न लागेको हल्ला व्यापक छ । उनले राजनीति गर्ने विषयले चर्चा पाएपछि केही व्यक्तिले रजनीकान्त तमिल नै हैनन् भनेर टिप्पणी गरेका छन् । ‘म कर्नाटकवाट एक मराठीको रुपमा यहाँ आएको थिएँ । अहिले तपाईहरुले मलाई तमिल बनाइदिनु भयो ।’ रजनीकान्तले भने-‘मैले सही समयमा राजनितीमा आउने निर्णय गरेको छु ।’

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...