IME Life
NIMB

यसरि गरियो चलचित्र ‘पर्व’को भब्य प्रिमिएर

NIMB
Himalayan Bank

११ जेठ, काठमाडौं–  टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको चलचित्र ‘पर्व’ प्रदर्शनको पुर्व संध्यामा राजधानीमा भब्य प्रिमिएर गरिएको छ । बुधबार कमल पोखरी स्थित बिग मुभिजमा गरिएको प्रिमिएरमा कलाकार, पत्रकार तथा सर्वसाधारणको भिड लागेको थियो । चलचित्र हेर्ने प्रायले चलचित्रको बिषयमा मिश्रित प्रतिक्रिया दिएका छन् ।


‘काले दाई काले दाई’ बोलको गीत चर्चामा रहेको कारण पनि चलचित्र ‘पर्व’ले सबैको ध्यान खिच्न सफल भएको हो ।
भोली शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमिएरमा निर्देशक ऋषि लामिछाने, ज्ञानेन्द्र देउजा, निर्माता छबिराज ओझा, सुदर्शन थापा, अभिनेत्री पुजा शर्मा, केकी अधिकारी, अभिनेत्री सौरी मल्ल, मिथिला शर्मा, रिमा बिस्कर्मा, निर्माता सुनिल रावल, बितरक गोपाल कायस्था, गोबिन्द शाही लगायतको बाक्लो उपस्थिती रहेको थियो ।


दिनेश राउतले निर्देशन गरेको चलचित्र निकिता पौडेल र सुवास गिरीले मिलेर बनाएका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...