IME Life
NIMB

बस स्टेशन नजिकै दुई बम बिस्फोट हुँदा तीनजनाको मृत्यु

NIMB
Himalayan Bank

 

११ जेठ, एजेन्सी– इन्डोनेसियाको राजधानी जकार्तास्थित एक बस स्टेशन नजिकै दुई बम बिस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । पुलिसका अनुसार घटनास्थलमा शरिरका केही अंग पनि देखिएका छन् । पुलिसले उक्त बिस्फोट आत्मघाती हमलाका कारण भएको हुनसक्ने आशंका गरिएको छ ।

इस्ट जकार्ताका पुलिस चीफ एन्ड्री विबोवोले मेट्रो टिभीलाई दिएको जानकारी अनुसार घटना बुधबार राती स्थानीय समयानुसार राती ९ बजे भएको हो । प्रत्यक्षदर्शी सुल्तान मोहम्मद फिरदौसका अनुसार उक्त बम बिस्फोट नजिकै भएको थियो । यी दुईमध्ये करिब १० मिनेटको अन्तर थियो ।

पछिल्लो वर्ष १४ जनवरीमा जकार्तामा यूएन अफिस नजिकै ८ बम बिस्फोट भएका थिए । जसमा सातजनाको मृत्यु भएको थियो । मोटरसाइकलमा आएका १४ हमलाकर्ताले फायरिङ गरेका थिए र ग्रेनेड फ्याँकेका थिए । पछि स्पेशल सेक्युरिटी फोर्सले दुई आतंककारीलाई मारेका थिए जबकी दुईले आत्महत्या गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...