IME Life
NIMB

कृष्णहरिले ल्याउदै छन् आधुनिक गीत ‘छल’ (यसरि खिचियो भिडियो )

NIMB
Himalayan Bank

 बिरेन्द्र ओली/ १६ जेठ –  लामो समय देखी जापानलाई आफ्नो अघ्यन सगै कर्मथलो बनाईरहेका संचारकर्मी तथा गायक कृष्णहरि खड्कको आधुनिक गित ‘छल’ को म्युजिक भिडियो सुटिग सकिएको छ। म्युजिक भिडियोमा बिक्रम लामा र तानिया पुन मोडलिंग क्षेत्रमा डेव्यु गर्दैछन।

किन माग्यौ मेरो माया छोडेर जानु रैछ।
बिछोडको किला मनमा खोपेर जानु रैछ।

बोलको आधुनिक गितलाई छायाकन गर्दैछन जापानका अहिलेका ब्यस्त निर्देशक तथा छायाकार रोसन कार्कीले।
जापानको बिभिन्न रमणिय स्थानहरुमा छांयाकन गरिएको म्युजिक भिडियोमा बिक्रम लामाको साथमा तानिया पुनको अभिनय देख्न सकिन्छ।

बियोगान्त कथामा आधारित रहेर निर्माण गरिएको म्युजिक भिडियो लाई गाएक स्वयम आफैले निर्देशन गर्दैछन। गितमा संगीत रहेको छ अहिलेका चर्चित एंवम ब्यस्त संगितकार अर्जुन पोखरेलको भने शव्द रहेको छ चर्चित शब्द रचनाकार यादव लम्सालको। जानुका बगालेको स्टोरी कन्सेप्टमा निर्माण गरिएको म्युजिक भिडियोलाई Jk Film Creations ले निर्माण गरिरहेको छ। भिडियोको छांयाकनको काम सम्पुण सकिएको ले भिडियो चाडै नै दर्शक सामु आउने गायकले जानाकारी दिए।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...