CG Electronics
IME Life
NIMB

स्वर्गीय युवराज दीपेन्द्र विरबिक्रम शाहदेवलाई मन पर्ने गीत सुनाउदा सबै भावबिह्वल भए

NIMB
Himalayan Bank

 २० जेठ, काठमाडौ– स्वर्गीय युवराज दीपेन्द्र विरबिक्रम शाहदेव संगीत प्रेमी थिए भन्ने धेरैलाई थाहा होला । तर उनी कस्ता संगीत सुन्थे भन्ने कमैलाई मात्र थाहा छ ।

चलचित्र दीपेन्द्र सरकार घोषणा कार्यक्रममा उपस्थित प्राय सबैले दीपेन्द्रले सुन्ने संगीत केही भएपनि जानकारी पाए । संगीतकार शुभबहादुर सुनावले सबैलाई सो जानकारी गराएका हुन् ।

बिवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर निर्माण हुन लागेका चलचित्र दीपेन्द्र सरकार उनले सुन्ने गीत पनि राखिने भएको छ । जुन गीत संगीतकार शुभबहादुर सुनामले संगीत सहित उपलब्ध गराउने छन् ।
सुनाम दीपेन्द्रका संगीत गुरु पनि हुन् । कार्यक्रममा सुनामले दीपेन्द्रले सुन्ने गीत ‘रमायलो दीनको रमायलो छिनको सम्झना आउछ’, एक तर्फि माया म कति लाउ, हिमालको चिसो बोलका गीत गाएर सुनाए । उनले उक्त गीत गाउदा कार्यक्रममा उपस्थित सबै भावबिहोल भएका थिए ।
चलचित्रमा पनि सुनामकै शब्द तथा संगीतमा यी तीन गीत राखिने भएको छ ।

दीपेन्द्रको प्रेमकथालाई बिषेश रुपमा देखाउने उदेश्यले निर्माण हुन लागेको चलचित्रमा दीपेन्द्रको भुमिका अभिनेता प्रदीप खड्काले निर्बाह गर्दैछन् । आशुतोस फिल्मको ब्यानरमा सन्तोस सेनले निर्माण गर्न लागेको चलचित्र यो चलचित्रमा अन्य कलाकार फाइनल हुन बाँकी छन् । सेनले निर्माण गरेको चलचित्र ‘प्रेम गीत २’ प्रदर्शनको तयारीमा छ ।

 

 

 

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ :...

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१०

  भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...