IME Life
NIMB

प्रभासको अर्को फिल्म द’ रिर्टन अफ रिवेल २’ को ट्रेलर सार्वजनिक

NIMB
Himalayan Bank


२० जेठ,  एजेन्सी- फिल्म ‘बाहुबली २’ मा प्रभास र अनुष्का शेट्टीको जोडीलाई दर्शकहरुले खुबै रुचाए । यो फिल्ममा ‘देवसेना’ बनेर ‘बाहुबली’ सँगै अनुष्काले दर्शकहरुहरुको पनि मन जितिन् । अब उनीहरुका प्रशंसकहरुका लागि खुशीको खबर आएको छ कि चाँडै दर्शकहरुले फेरी अर्को नयाँ फिल्ममा प्रभास र अनुष्काको जोडीलाई देख्न पाउँदैछन् । खासमा अनुष्का र प्रभासको एक तेलुगू फिल्म चाँडै नै हिन्दीमा रिलिज हुँदैछ ।
 
यो फिल्मको नाम ‘बिल्ला’ हो, जुन २००९ मा तेलुगूमा रिलिज भएको थियो । यो फिल्मको तेलुगू भर्जन सुपरहिट भएको थियो । यो फिल्ममा अनुष्का शेट्टीको एक अलग अवतार देख्न पाइनेछ । फिल्ममा प्रभास डबल रोलमा देखिनेछन् । यो फिल्मको हिन्दी भर्जनको नाम हुनेछ ‘द रिर्टन अफ रिवेल २’ । फिल्ममा हन्सिका मोटवानीको पनि मुख्य भूमिका छ । फिल्म द’ रिर्टन अफ रिवेल २’ को हालैमा ट्रेलर पनि सार्वजनिक भएको छ ।
 

https://youtu.be/H2l0EiAfHuQ

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...