गायिका सीमा शाहको आयो ‘फूल हुँ म ‘(भिडियो हेर्नुस)
Saturday Jun 03, 2017
वि.सं.२०७४ जेठ २० शनिवार १०:१९

काठमाडौँ- गायिका सीमा शाहको ‘फूल हुँ म ‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एल्बम “सीमा २” मा समाबेश रहेको उक्त गीतमा सन्तोष पोखरेलको शब्दमा करनराज कार्कीको संगीतलाई विजेश्वर तण्डुकारले संगीत संयोजन गरेका हुन् भने रायन कार्कीको निर्देशनमा मनिषा कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ ।
उक्त गीतमा मनिषा र युगलको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको भिडियो लाइ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् ।
भिडियो –






















