IME Life
NIMB

अमेरिकी रक्षामन्त्रीले चिन लार्इ दिए यस्तो चेतावनी

NIMB
Himalayan Bank

२० जेठ, अमेरिका-  अमेरिकी रक्षामन्त्री जेम्स् माटिसले दक्षिणी चिनियाँ समुद्रमा चिनियाँ सैनिकीकरण स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

सिंगापुरमा सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै माटिसले सैनिकीकरणले क्षेत्रीयता स्थिरतालाई खलल पुर्याउने बताएका छन् । चीनले आफ्नो भूभाग भएको दाबी गर्दै आएको उक्त खनिज स्रोत सम्पन्न भूभागलाई अरु मुलुकले पनि आफ्नो दाबी छोडेका छैनन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने दक्षिण चिनियाँ समुद्रमा आफ्नो चासो रक्षा गर्ने दृढता व्यक्त गर्दै आएका छन् ।

सिंगापुर सम्मेलनमा अमेरिकी विदेशमन्त्री माटिसले उत्तर कोरियाको मिसाइल र आणविक गतिविधि नियन्त्रणलाई लागि चीनले खेलेको भूमिकाको भने सराहना गरे ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथिको प्रतिबन्ध बढाएको केही समय पछि नै अमेरिकी विदेशमन्त्रीको यस्तो भनाई आएको हो ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...