CG Electronics
IME Life
Ncell NPL

‘नवौं डी सिने अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

२१ जेठ, काठमाडौँ–  असार २२ गते हेटौंडमा हुने ‘नवौं डी सिने अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ । शनिवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्था छायाँछवी क्रियशनले ‘नवौं डी सिने अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको हो । वर्ष २०७३ मा प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्रले यसवर्षका अवार्डका लागि आवेदन दिएका थिए । जसमध्ये २९ विधाअन्तर्गत् उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।
 
मनोयनमा सवैभन्दा बढी २० विधामा फिल्म ‘छक्का पन्जा’ पर्न सफल भएको छ । त्यस्तै, १३ वटा विधामा गाजलु र फिल्म लुट–२ ले ११ विधाको मनोनयनमा परेका छन् । पत्रकार सम्मेलनमा आयोजक अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र क्षेत्रमा लागेकोहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए ।
 
हेर्नूस्, ‘नवौं डी सिने अवार्ड’ को उत्कृष्ट ५ मनोनयन :-


 
१) उत्कृष्ट ५ एनिमेशन
१. मनोज श्रेष्ठ – लुट २
२. रुपक परियार/सागर गहतराज – लप्पन छप्पन
३. उज्ज्वल ढकाल – जंगे
४. मधुकर वलामी – द फेमश
५. अनन्त घिमिरे – द वीनर
 
२) उत्कृष्ट ५ ध्वनि मिश्रण
१. उत्तम न्यौपाने – लुट २
२. सुनयमान श्रेष्ठ – छक्का पञ्जा
३. मनोजराज भण्डारी – जात्रा
४. उत्तम न्यौपाने – गाजलु
५. रमेश भट्टराई – द वीनर
 
३) उत्कृष्ट ५ पाश्र्व संगीत
१. किरण तुलाधर – तीन घुम्ती
२. शैलेश श्रेष्ठ – गाजलु
३. रोहित शाक्य/शैलेश श्रेष्ठ – जात्रा
४. एलीस कार्की – के म तिम्रो होइन र
५. सुजील कर्माचार्य – छक्का पञ्जा
 
४) उत्कृष्ट ५ केमियो
१. निश्चल बस्नेत – लुट २
२. निश्चल बस्नेत – लप्पन छप्पन
३. उत्तम प्रधान – दर्पण छायाँ २
४. श्याम अर्याल – लालजोडी
५. राजेश हमाल – विजुलि मेसिन
 
५) उत्कृष्ट ५ द्वन्द्व निर्देशक
१. एन.वि महर्जन – जय पर्शुराम
२. राजकुमार उप्रेति – लुट-२
३. हिमाल केसी – निर्भय
४. सम्राट बस्नेत – जंगे
५. चन्द्र पन्त – नमस्ते नेपाल
 
६) उत्कृष्ट ५ बाल-कलाकार
१. साइब्रत आचार्य – छायाँ
२. प्रविना खतिवडा – छायाँ
३. लाक्पा सिंगे लामा – डाइङ क्याण्डल
४. नवीन भुजेल – उमंग
५. रंञ्जन डाँगी – वृन्दावन
 
७) उत्कृष्ट ५ हाँस्यकलाकार
१. केदार घिमिरे – छक्का पञ्जा
२. बुद्धि तामाङ – छक्का पञ्जा
३. रविन्द्र झा – जात्रा
४. गोपाल ढकाल – नमस्ते नेपाल
५. ज्योति काफ्ले – लालजोडी
 
८) उत्कृष्ट ५ खलपात्र
१ दीपकराज गिरी – छक्का पञ्जा
२ बिकाश चापागाईं – निर्भय
३ कामेश्वर चौरशिया – पलास
४ अर्पण थापा – बीर बिक्रम
५ शिशिर भण्डारी-सुन्तलीलाई भगाई लग्यो झिल्केले
 
९) उत्कृष्ट ५ नृत्य निर्देशक
१ कविराज गहतराज- म त तिम्रै हुं…, म त तिम्रै हुं
२ कविराज गहतराज – पूर्ब पश्चिम रेल…, छक्का पञ्जा
३ बसन्त श्रेष्ठ- सोझै हो…, जय पर्शुराम
४ बिक्रम स्वांर – ठमेल बजार…, लुट-२
५ गोबिन्द राई- लेकै जाने…ब्रासलेट
 
१०) उत्कृष्ट ५ गीतकार
१. अमृत रेग्मी – उनी आकाशबाटै – किस्मत-२
२ कालीप्र बासकोटा- डुँगा चलाउने माझी.. पुरानो डुँगा
३ लक्ष्मण सुवेदी – घिटी घिटी…लालजोडी
४ आकाश अधिकारी – पागल…, के म तिम्रो होईन र
५ एक नारायण भण्डारी – यता सिउँदा उता.., बाजिगर
 
११) उत्कृष्ट ५ गायिका
१. अञ्जु पन्त — पूर्व पश्चिम – छक्का पञ्जा
२. मिना निरौला – ठमेल बजार – लुट २
३. मेलीना राई – शिरैमा शिरबन्दी – हाउफन्नी
४. सहिमा श्रेष्ठ – तिम्रो पिक्चर हिट – किस्मत २
५. मिलन अमात्य – आाखालाई के दोष … – राधा
 
१२) उत्कृष्ट ५ गायक
१. कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
२. राजेश पायल राई – आकाशैमा – दर्पणछायाँ २
३. काली प्र. बासकोटा – नीरा जैले रिसाउनी – काली
४. युवराज चौलागाँई – मेरो जिन्दगीमा – ब्रासलेट
५. दीपक लिम्बु – म त हुन्छु जस्तो – जय पर्शुराम
 
१३) उत्कृष्ट ५ संगीतकार
१ अर्जुन पोखरेल – उनी आकाशबाट…,किस्मत-२
२ राजनराज शिबाकोटी – पूर्व पश्चिम…,छक्का पञ्जा
३ दीपक शर्मा – देखन चम्पा…, छक्का पञ्जा
४ कालि प्र. बासकोटा- ठमेल बजार…लुट-२
५ कालि प्र. बासकोटा- जहिले रिसाउनी …पुरानो डुँगा
 
१४) उत्कृष्ट ५ सम्वाद
१ दीपकराज गिरी – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा
३ लक्ष्मण सुवेदी – लालजोडी
४ हेमराज बिसी – गाजलु
५ देब नेपाल – मेरो देश
 
१५) उत्कृष्ट ५ पटकथा
१ रामबाबु गुरुङ – पुरानो डुँगा
२ निश्चल बस्नेत- लुट-२
३ प्रदीप भट्टराई – जात्रा
४ दीपकराज गिरी- छक्का पञ्जा
५ हेमराज बिसी – गाजलु
 
१६) उत्कृष्ट ५ कथा
१. उदय सापकोटा सुरेन – मेरो देश
२.रामबाबु गुरुङ – पुरानो डुंगा
३. प्रदिप भट्टराई – जात्रा
४. मनोज पण्डित – छायाँ
५. हेमराज विसी – गाजलु
 
१७) उत्कृष्ट ५ नव-नायिका
१ मरिष्का पोखरेल – के म तिम्रो होईनर
२ श्रृष्टी श्रेष्ठ – गाजलु
३ दीया पुन – बीर बिक्रम
४ एलिशा राई – लुट-२
५ सहारा कार्की – दर्पण छायाँ-२
 
१८) उत्कृष्ट ५ नव-नायक
१ आर्यन अधिकारी – के म तिम्रो हैन र
२ महेशमान श्रेष्ठ – द वीनर
३ पृथ्बीराज प्रसाई – किस्मत-२
४ आकाश श्रेष्ठ – म त तिम्रै हुँ
५ सुगम गुरागाई – ब्रासलेट
 
१९) उत्कृष्ट ५ नव-निर्देशक
१. दीपाश्री निरौला – छक्का पञ्जा
२ प्रदीप भट्टराई – जात्रा
३ हिक्मत बिष्ट – द वीनर
४ उत्कल थापा – जँगे
५ अपिल बिष्ट – झुम्की
 
२०) उत्कृष्ट ५ चरित्र अभिनेत्री
१ बसुन्धरा भुषाल – छक्का पञ्जा
२ गौरी मल्ल – गाजलु
३ गौरी मल्ल – के म तिम्रो हैन र
४ अरुणा कार्की – छायाँ
५ रश्मी भट्ट – सुन्तलीलाई भगाई लग्यो झिल्केले
 
२१) उत्कृष्ट ५ चरित्र अभिनेता
१ सरोज खनाल – दर्पण छायाँ-२
२ प्रकाश घिमिरे – जात्रा
३ शिशिर राणा – बीर बिक्रम
४ नविन श्रेष्ठ – उहिले बाजेको पालामा
५ अमितेष शाह – बाजिगर
 
२२) उत्कृष्ट ५ सह-अभिनेत्री
१ बर्षा राउत – छक्का पञ्जा
२ सुस्मिता केसी – म त तिम्रै हुँ
३ मलिना जोशी – झुम्की
४ मेनुका प्रधान – गाजलु
५ श्रद्धा प्रसाई – दर्पण छायाँ-२
 
२३) उत्कृष्ट ५ सह-अभिनेता
१ कर्मा – लुकामारी
२ जीतु नेपाल – छक्का पञ्जा
३ सलोन बस्नेत – गाजलु
४ सुशान्त कार्की – तीन घुम्ती
५ रामबाबु रेग्मी – उमँग
 
२४) उत्कृष्ट ५ सम्पादक
१ सुरेन्द्र पौडेल – लप्पन छप्पन
२ सुरेन्द्र पौडेल – गाजलु
३ बिपिन मल्ल – छक्का पञ्जा
४ बनिश शाह/भूपेन्द्र अधिकारी- निर्भय
५ उज्ज्वल ढकाल – जँगे
 
२५) उत्कृष्ट ५ छायाँकार
१ पुरुषोत्तम प्रधान – छक्का पञ्जा
२ पुरुषोत्तम प्रधान – लप्पन छप्पन
३ शैलेन्द्रध्वज कार्की – गाजलु
४ सुसन प्रजापति – जँगे
५ रामशरण उप्रेती – निर्भय
 
२६) उत्कृष्ट ५ अभिनेत्री
१ प्रियंका कार्की – छक्का पञ्जा
२ मेनुका प्रधान – पुरानो डुंगा
३ रिश्मा गुरुङ – झुम्की
४ गरिमा पन्त – तीन घुम्ती
५ शिल्पा पोखरेल – किस्मत-२
 
२७) उत्कृष्ट ५ अभिनेता
१ दयाहाङ राई – बीर बिक्रम
२ बिपिन कार्की – जात्रा
३ माओत्से गुरुङ – पुरानो डुंगा
४ निखिल उप्रेती – निर्भय
५ सौगात मल्ल – लुकामारी
 
२८) उत्कृष्ट ५ निर्देशक
१ हेमराज बिसी – गाजलु
२ निश्चल बस्नेत – लुट-२
३ रामबाबु गुरुङ – पुरानो डुँगा
४ मिलन चाम्स – बीर बिक्रम
५ मधुसुधन भट्टराई – निर्भय
 
२९) उत्कृष्ट ५ चलचित्र
१ छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्
२ जात्रा – षटकोण आर्ट्स प्रोडक्सन
३ गाजलु – रोहित अधिकारी फिल्मस्/विसी मोसन पिक्चर्स
४ लुट-२ – पि्रन्सेस मुभि /ल्व्याक हर्स पिक्चर्स
५ पुरानो डुंगा – सिनेमा आर्टस प्रोडक्सन, माउत्से गुरुङ फिल्मस्

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...