IME Life
NIMB

निर्वाचन मिति नजिकिदै गर्दा एमाले प्रवेश गर्नेहरु बढे

NIMB
Himalayan Bank

 

२१ जेठ, धनगढी- दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति नजिकिदै गर्दा मुलुकभरी नै एमालेका पक्षमा जनलहर उर्लिएको छ । विभिन्न जिल्लामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुको लहर चलेको छ ।

आइतबार धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजेश भण्डारी, धनगढी उप–महानगर कमिटी नगर इञ्चार्ज रोम स्वाँर, अत्तरीया नगर अध्यक्ष दलबहादुर बोगटी, डोटीका पूर्व पार्टी संयोजक ओम विष्ट, जिल्ला उपाध्यक्ष लालबहादुर शाही, इटा व्यवसायी संघका मुक्ति सुवेदी, रामचन्द्र चौधरी लगायतका नेताहरू एमाले प्रवेश गर्नु भएको छ ।

यसैगरी, धनगढी उपमहानगरपालिका–३ बाट नेकपा (माओवादी) केन्द्रका नेता भरत खड्का, नेपाली कांग्रेसका वडा नम्बर ५ का नेता कृष्ण विष्ट पनि एमालेमा प्रवेश गर्नु भएको हो ।

एमाले प्रवेश गर्नेहरुलाई एमालेका उपाध्यक्ष एवं सात नम्बर प्रदेशका संयोजक भीम रावलले खादा र टीका लगाएर स्वागत गर्नु भएको छ ।

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...