पुनः मतदान गराउने निर्णय तत्काल कार्यान्वयन नगर्नु- सर्वोच्च अदालत
Monday Jun 05, 2017
वि.सं.२०७४ जेठ २२ सोमवार १४:१२
२२ जेठ, काठमाडौँ- सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।























