CG Electronics
IME Life
NIMB

‘बबाल होला जस्तो.. भन्दै आइन अशिस्मा

NIMB
Himalayan Bank

२५ जेठ, काठमाडौं–अभिनेत्री अशिस्मा नकर्मी ‘बबाल होला जस्तो..’ भन्दै देखिएकी छन् । कोका कोला फिगर भन्दै चलचित्र अर्धकट्टीमा देखिएकी नकर्मी गायिका जशोदा सुब्बाको आइट गीत ‘बबमाल होला जस्तो ’अभिनयमा बबाल नृत्य सहित देखिएकी हुन् ।

यो आइट गीत जति राम्रो छ । यसको भिडियो पनि त्यस्तै आकर्षक बनेको छ । कोरस सहित निर्माण गरिएको भिडियोमा नकर्मीलाई दीलिप ओखराले साथ दिएका छन् ।

आधुनिक तथा पप गायनमा बेग्लै पहिचान बनाएकी जशोदाले बबाल होला जस्तो गीत फाष्ट बिटमा ल्याएकी छन् । गीतको भिडियो पनि बबालै बनेको छ । राजधानीमा एक समारोहबीच भिडियो सार्वजनिक गरिएको थियो । युट्युवमा ल्याइएको भिडियोले छिट्टै नै ९० हजार बढि दर्शक पाएको छ ।
एक दशकभन्दा बढि गायनमा बिताइसकेकी गायिका जशोदाको यो आइटम गीतको भिडियो राजधानीको एक डिस्कोमा छायाँकन गरिएको हो । भिडियो दीलिप अखेराले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...