Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

निर्माणाधीन पक्की पुल पुरा नहुदा स्थानीयवासी आक्रोशित

Machhapuchchhre Bank Limited


जेठ २५, पाल्पा– मैदी खोलामा निर्माणाधीन पक्की पुल निर्माण नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । तीन वर्ष अगाडिदेखि काम सुरु गरिए पनि कामले तीव्र रुपमा गति लिन नसकेपछि स्थानीयवासी आक्रोशित बनेका हुन् ।

गजरकोट र साँखर जोड्ने यस मैदी खोलामा पुल निर्माणका लागि निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी २०७१ साल जेठबाट पुल निर्माण कार्य सुरु गरेको हो । साढे ३७ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ रहेको मोटरेवल पुल १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिएर काम सुरु गरेको हो ।

सडक डिभिजन कार्यालय पोखराको रु तीन करोडको लागतमा निर्माणाधीन यस मोटरेवल पुल २०७२ को मङ्सिरमै सम्पन्न गर्नुपर्ने योजना रहे पनि काममा ढिलासुस्तीका कारण पुनः २०७३ असार मसान्तसम्म सम्पन्न गर्ने गरी म्याद थपिए पनि सो समय अवधिभित्र पुल निर्माण सम्पन्न हुन सकेको छैन ।

पुनः म्याद थप गरी २०७३ माघभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाए पनि पुल निर्माणको काम भने कछुवाकै गतिमा रह्यो । विसं २०७४ जेठ मसान्तसम्म पुल निर्माण कार्य सम्पन्न गर्ने गरी पुनः सम्झौता गरी काम सञ्चालन गरिए पनि निर्माण कार्यले गति लिन सकेन । केही समय अगाडि खोलामा आएको वर्षासहितको पानीले पुल निर्माणका लागि खोलामा बनाइएको ड्याम फुटेर निर्माण कार्यमा ठूलो नोक्सान पु¥याएको छ ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...