CG Electronics
Ncell NPL
TATA Banner

रुदै छिन नेपाल आमा- सुजिता पौडेल

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank
                                       सुजिता पौडेल, नुवाकोट बेलकोटगढि–११

बिदेशी भुमीमा आसु र पसिना को भेल बगाइ
आºनो जीवन लाई मृत्युको बाजी राख्दै
अन्धकार संसार मा डुबुल्की मार्दै
अरुको टोकसो मा अवसर खोज्दै
आºनो स्वभिमान बेच्दै छौ
तिमी पोको परेर आउदा
सामान पोको पारेर लगेको सुर्केसमा
रुन्छीन नेपाल आमा तिम्लाई जिउदै जलाउदा
बर्तमान नेताहरु हो किन गरिरहेछौ लछार पछार ह“ ??

यो पबित्र स्थल मा
निर्दोस नेपाली को छातीमा आँसु को भेल बगाएर
पुर्खा ले बनाएको देश टुक्रायौ
भाग लगायौ सयांै लाई
सयांै लाई लुटेउ
देश लाई धेरै दुखायौ
नेपाल आमा लाई जिउदै जलाउदै छौ
नलगाउ ईतिहासमा कालो धब्बा ।

कहा गयो वीर गोर्खाली को रगत
कहा गए बलभद्र भिमशेन को बहादुरी
खोइ त गौतम बुद्धको शान्ती उपदेश ?
सुक्रराजको मरन भुमीमा आगो लाउदै छौ
धिक्कार छ तिमिलाइ ll
मेरो बिन्ती छ घाउमा नुन छर्किन बन्द गर
रुदै छिन नेपाल आमा
श्राप लाग्ला है नेपाल आमाको ।।

CG Electronics
‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ :...

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१०

  भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने,...

वि.सं.२०८१ साउन १५ मंगलवार २२:४१

  काठमाडौं । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने...