CG Electronics
IME Life
NIMB

यस्तो छ पछिल्लो समग्र मतपरिणाम

NIMB
Himalayan Bank

 

१७ असार, काठमाडौं-  दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा  ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

अहिलेसम्म राष्ट्रिय जनमोर्चाले र संघीय समाजवादी फोरमले एक/एक स्थानीय तह जितेका छन् । मतगणना भइरहेका ठाउँहरूमा एमालेले कांग्रेसलाई पछि पारिरहेको छ ।

यसपटक कतिपय पार्टीका गढ भत्किएका छन् । कांग्रेसका गढका रुपमा रहेका डडेलधुराको अमरगढी र गुल्मीको रेसुंगा नगरपालिकामा एमालेले जितेको छ भने एमालेको गढ मानिएको भोजपुर नगरपालिकामा कांग्रेसले जितेको छ ।

मतगणनामा ७ नम्बर प्रदेशका पहाडी जिल्ला सबैभन्दा अगाडि छन् । त्यस्तै प्रदेश नम्बर १ र ५ का पनि पहाडी जिल्लाकै धेरै नतिजा आइरहेका छन् ।

एमालेले जितेका स्थानीय तहः

१. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३. हिलिहाङ गाउँपालिका, पाँचथर
४. सन्दकपुर गाउँपालिका, इलाम
५. मादी नगरपालिका, संखुवासभा
६. मेन्छेयाम गाउँपालिका, तेह्रथुम
७. छथर गाउँपालिका, तेह्रथुम
८. हतुवागढी गाउँपालिका, भोजपुर
९. पौवादुम्बा गाउँपालिका, भोजपुर
१०. रामप्रसाद राई गाउँपालिका, भोजपुर
११. टेम्के मैयुम गाउँपालिका, भोजपुर
१२. लामीडाँडा गाउँपालिका, खोटाङ
१३. जन्तेढुंगा गाउँपालिका, खोटाङ
१४. पाख्रिबास नगरपालिका, धनकुटा
१५. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
१६. छथर जोरपाटी गाउँपालिका, धनकुटा
१७. सोताङ गाउँपालिका, सोलुखुम्बु
१८. दूधकोशी गाउँपालिका, सोलुखुम्बु
१९. ताप्ली गाउँपालिका, उदयपुर
२०. मस्टा गाउँपालिका, बझाङ
२१. गौमुल गाउँपालिका, बाजुरा
२२. पाण्डवगुफा गाउँपालिका, बाजुरा
२३. स्वामीकार्तिक गाउँपालिका, बाजुरा
२४. पञ्चेश्वर गाउँपालिका, बैतडी
२५. अमरगढी नगरपालिका, डडेलधुरा
२८. नवदुर्गा गाउँपालिका, डडेलधुरा
२७. थलारा गाउँपालिका, बझाङ
२८. बित्थडचीर गाउँपालिका, बझाङ
२९. तेलकोट गाउँपालिका, बझाङ
३०. दुर्गाथली गाउँपालिका, बझाङ
३१. नौगाड गाउँपालिका, दार्चुला
३२. अपिहिमाल गाउँपालिका, दार्चुला
३३. लेकम गाउँपालिका, दार्चुला
३४. सुस्ता गाउँपालिका, नवलपरासी
३५. तिनाउ गाउँपालिका, पाल्पा
३६. निस्दी गाउँपालिका, पाल्पा
३७. पूर्वखोला गाउँपालिका, पाल्पा
३८. मालिका गाउँपालिका, गुल्मी
३९. रेसुङ्गा नगरपालिका, गुल्मी
४०. रुरु गाउँपालिका, गुल्मी
४१. त्रिवेणी गाउँपालिका, रोल्पा

 

कांग्रेसले जितेका स्थानीय तह

१. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२. त्रिवेणी अाठरार्इ गाउँपालिका, ताप्लेजुङ
३. तुम्वेवा गाउँपालिका, पाँचथर
४. चिचिला गाउँपालिका, संखुवासभा
५. भोटखोला गाउँपालिका, संखुवासभा
६. सिलिचुङ गाउँपालिका, संखुवासभा
७. दिप्रुङ गाउँपालिका, खोटाङ
८. एेंसेलुखर्क गाउँपालिका, खोटाङ
९. भोजपुर नगरपालिका, भोजपुर
१०. अरुण गाउँपालिका, भोजपुर
११. गुल्मी दरबार गाउँपालिका, गुल्मी
१२. चन्द्रकोट गाउँपालिका, गुल्मी
१३. प्रतापपुर गाउँपालिका, नवलपरासी
१४. सुनवल नगरपालिका, नवलपरासी
१५. माथागढी गाउँपालिका, पाल्पा
१६. राजपुर गाउँपालिका, दाङ
१७. शैल्यशिखर नगरपालिका, दार्चुला
१८. महाकाली नगरपालिका, दार्चुला
१९. मालिकार्जुन गाउँपालिका, दार्चुला
२०. काँडा गाउँपालिका, बझाङ
२१. बुंगल नगरपालिका, बझाङ
२२. सुर्मा गाउँपालिका, बझाङ
२३. त्रिवेणी नगरपालिका, बाजुरा
२४. छेडेदह गाउँपालिका, बाजुरा
२५. बडिमालिका गाउँपालिका, बाजुरा
२६. हिमाली गाउँपालिका, बाजुरा
२७. आलिताल गाउँपालिका, डडेलधुरा
२८. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
२९. भागेश्वर गाउँपालिका, डडेलधुरा
३०. केआर्इसिंह गाउँपालिका, डोटी
३१. बडिकेदार गाउँपालिका, डोटी
३२. दशरथ चन्द नगरपालिका, बैतडी
३३. सुर्नया गाउँपालिका, बैतडी
३४. शिवनाथ गाउँपालिका, बैतडी
३५. कमलबजार नगरपालिका, अछाम

 

माओवादीले जितेका स्थानीय तह

१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. लालझाडी गाउँपालिका, कञ्चनपुर
१३. अजयमेरु गाउँपालिका, डडेलधुरा
१४. बोगटान गाउँपालिका, डोटी
१५. मार्मा गाउँपालिका, दार्चुला

 

राष्ट्रिय जनमोर्चाले जितेको स्थानीय तह

१. मल्लरानी गाउँपालिका, प्यूठान

 

संघीय समाजवादी फोरमले जितेको स्थानीय तह

१. नैनापुर गाउँपालिका, बाँके

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...