CG Electronics
IME Life
NIMB

मदन पुरस्कार पुरस्कारका निम्ति यी नौ वटा पुस्तक परे छनौटमा

NIMB
Himalayan Bank

 

काठमाडौं– मदन पुरस्कार पुरस्कारका निम्ति निवेदन दिएका १९५ पुस्तकहरू मध्येबाट नौ वटा पुस्तक ‘श्रेष्ठ सूची’ मा छनौट भएका छन् । छनोट समितिको सिफारिसका आधारमा नौवटामा परेकामध्ये एक पुस्तकलाई २०७३ सालको मदन पुरस्कार प्रदान गरिने छ ।

 

छनोटमा परेका नौ मध्ये पुरुषोत्तमलाल श्रेष्ठको गुहा, गुहालेख,  गुहाचित्र एवं अन्य सम्पदा राज सरगमको छाउघर,  शरद पौडेलको तपन,जय छाङछाको सीधा उडान, घनश्याम कँडेलको धृतराष्ट्र,  हरि अधिकारीको प्रतिनायक,  सीमा आभासको म स्त्री अर्थात् आइमाई ,  राजेन्द्र पारजुलीको शुक्रराज शास्त्रीको चस्मा र  नवराज पराजुलीको सगरमाथाको गहिराइ रहेका छन् ।

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...